अब नेपालमा किमजोङ जस्तो शासकको अपरिहार्य छ !

इनेप्लिज २०८१ असोज २४ गते १:१६ मा प्रकाशित

नेपालमा दलीय व्यवस्था, दलीय नेताहरू, ६०१ जना सभासद, ८८४ जना सांसद, बहुमतको सरकार र गठबन्धनको सरकार पटकपटक असफल । मुलुकमा विकृति, बेथिति तथा मुलुकमा केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, शेर बहादुर देउवा, पुष्प कमल दाहाल र बाबुराम भट्टराई जस्ता नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदको अराजकता र मनपरि छ ।

नेपालमा किमजोङ जस्तो शासक चाहिएको छ । नेपालमा केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, शेर बहादुर देउवा, पुष्प कमल दाहाल र बाबुराम भट्टराई जस्ता नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र व्यवस्था, ऐन, नियम, कानुन र संविधानको दुरुपयोग गरेका छन । नेपालका जनताहरु झोले छन । अब नेपालमा किमजोङ जस्तो शासकको अपरिहार्य छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया