संघीय न्यायाधीशद्वारा अश्लिल चलचित्रकी कलाकारलाई चुप लगाउन दिएको रकम मामलामा हस्तक्षेप गर्न ट्रम्पको अनुरोध अस्वीकार 

इनेप्लिज २०८१ भदौ १९ गते १६:५५ मा प्रकाशित

संघीय एक न्यायाधीशले अश्लिल चलचित्रकी कलाकारलाई चुप लगाउन दिएको रकम मामलामा हस्तक्षेप गर्न पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधलाई अस्वीकार गरेका छन्।

एक संघीय न्यायाधीशले मंगलबार अनुरोध अस्विकार गरेका हुन ।उनलाई दोषी ठहर गरिएको थियो र दुई हप्तामा सजाय सुनाईने छ ।

ट्रम्पका वकिलहरूले पहिलो पटक संघीय अदालतलाई गत हप्ता हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया