अनु चौधरीको स्वर तथा राधा पौडेलको शब्दमा शिरफूलको चल्ती हरायो नामक तीज गीत सार्वजनिक

इनेप्लिज २०८१ भदौ १५ गते १६:३२ मा प्रकाशित

अनु चौधरीको स्वर तथा अमेरिकामा बस्दै आउनु भएकी गीतकार राधा पौडेलको शब्दमा शिरफूलको चल्ती हरायो नामक तीज गीत सार्वजनिक भएको छ ।

यो नयाँ गीत अगस्त ३० शुक्रबारका दिन सार्वजनिक गरिएको हो । यस गीतमा थुप्रै कलाकारहरुको प्रस्तुती रहेको छ ।

यो गीत हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया