आन्दोलनकारीहरु सबै एकजुट नभई केही पनि संभव छैन । सबै आन्दोलनकारीहरु एकजुट हुन आवश्यक छ ।
आन्दोलनकारीहरु जो जो भएपनि बालेन शाह, गोपी हमाल, हर्क सांपाग र दुर्गा प्रसाईं आदि आदि जस्ताहरु एक आपसमा एकता र सहकार्य गरि अघि बढे मात्र आन्दोलनमा सफलता हासिल हुन्छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया