बाइडेन नउठने भए पछि प्रतिक्रिया दिदै ट्रम्पले भने बाइडेन योग्य छैनन् 

इनेप्लिज २०८१ साउन ६ गते १९:३० मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार राष्ट्रपति जो बाइडेनले पुन: चुनावमा नउठने घोषणा पछि बाइडेन “निश्चय पनि सेवा गर्न योग्य छैनन्” भनी दाबी गरेका छन्। 

बाइडेन राष्ट्रपतिको लागि उम्मेद्वार योग्य छैनन् । उनि पक्कै पनि सेवा गर्न योग्य छैनन्  र कहिल्यै थिएनन् भन्दै आफ्ने सानाजिक सॅजालमा लेखेका छन्।

उनले अरु सॅचार माध्यमहरुको धज्जी उडाउदै झूटा, कृते समाचार , सामाजिक सॅजालका लागि मात्र योग्य र उनिहरुका लागि मात्र हुन भन्दै व्यग्य प्रहार गरेका छन्।

ट्रम्पले अगाडी भने बाइडेन राष्ट्रपति भएको कारणले हामीले धेरै पीडा भोग्नुपर्नेछ, तर हामीले छिट्टै उनले गरेको क्षतिको समाधान गर्नेछौं। अमेरिकालाई फेरि महान् बनाउ भन्ने नारा प्रकाशित गरेका छन्। 

प्रतिक्रिया