भारतीय मूलकी पूर्व अमेरिकी राष्ट्रपतिकी उम्मेदवार निक्की हेलीले ट्रम्पलाई मतदान दिने घोषणा

इनेप्लिज २०८१ जेठ ९ गते २२:४८ मा प्रकाशित

भारतीय मूलकी पूर्व अमेरिकी राष्ट्रपतिकी उम्मेदवार निक्की हेलीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतदान दिने घोषणा गरेको छिन । उनि रिपब्लिकनकी प्राथमिक निर्वाचनको लागि उम्मेदवारी दिएकी थिइन् भने तर ट्रम्पसँग पराजित भएकी थिइन ।

गत मार्चमा आफ्नो चुनावी अभियान स्थगित गरेकी हेलीले ट्रम्पलाई समर्थन गरेकी छिन् ।

हेलीले बुधबार भनिन ,म नोभेम्बरमा हुने निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मत(भोट) दिन्छु ।

बुधवार वाशिंगटन डिसीको हडसन इन्स्टिच्युट( संस्थान)मा भाषण दिए पछि एक प्रश्न र उत्तर सत्रमा उनले ट्रम्पलाई मत गर्ने बताएकी एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया