आगामी आर्थिक वर्षमा एकहजार युवालाई कर्जा प्रदान गर्ने गरिने

बेद प्रसाद घिमिरे २०८१ जेठ १ गते ११:२३ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने बताउनुभएको छ ।

सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले युवा स्वरोजगार बताउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभएको हो।

प्रतिक्रिया