एनआरएनए एनसीसी अमेरिकाको टेलिहेल्थ सेवा !

Enepalese Published on: May 4, 2024

अमेरिकामा रहनुहुने सम्पूर्ण गैरआवासीय नेपाली साथीहरू
नमस्कार!

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले (एनआरएनए एनसीसी अमेरिका) अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको सहयोगमा टेलिहेल्थ कार्यक्रम सुरु गरेको जानकारी गराउन पाउँदा अत्यन्तै हर्षित छौ। एनआरएनए एनसीसी अमेरिकाको इतिहास मा पहिलो पटक यो जमर्को गरेका छौ। सुरुका दिनमा हामी एनसीसी अमेरिकाका वर्तमान सदस्यहरू र तिनीहरूका परिवारहरूलाई यो सेवा प्रदान गर्दै छौँ।

यदि तपाईँ आफ्नो वा आफ्नो परिवारको लागि संयुक्त राज्य अमेरिकामा टेलिहेल्थ सेवामा भाग लिन चाहनुहुन्छ भने निम्न माध्यम बाट हाम्रो स्वास्थ्य समिति लाई सम्पर्क गर्न सक्नु हुनेछ।

स्वास्थ्य सेवाको लागि सम्पर्क फोन: NRNA Help Desk – (844) 676-2872 Extension 1.
वा इमेल: [email protected]
Website: https://nrnusa.org/projects/health/

के कस्तो सेवा कसरी उपलब्ध हुन्छन्?


अहिले प्रदान गर्न सुरु गरिएको सेवा भनेको औषधि को रिफिल, परामर्श र अन्य सेवाहरू हुन्। यहाँ उपलब्ध गराइएको नम्बर मा फोन गर्दा एनआरएनए एनसीसी अमेरिका को स्वास्थ्य समिति का सदस्यले फोन उठाउँछन् र के सेवा को लागि कुन राज्यबाट अनुरोध आएको हो त्यसको विवरण लिन्छन्। त्यसपछि स्वास्थ्य समितिले सम्बन्धित राज्यमा स्वास्थ्य सेवा दिन अनुमति भएका स्वास्थ्य कर्मी लाई सम्पर्क गरी तपाइको समस्यालाई समाधान गर्न सहजता गर्छन्। यदि फोन उठेन भने कृपया तपाइको नाम र कुन राज्यबाट फोन गरेको हो र तपाईँलाई फोन गर्न कुन समय उपयुक्त हुन्छ त्यो मेसेज छोड्नु होला।

सुरुका दिनमा तपाईँ हामीले सोचे जस्तो सरल सुविधा नहुन सक्छ; यो कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी गराउन हामीलाई तपाइहरूको सुझावको अपेक्षा गर्दछौँ। Please send us your suggestions at [email protected]

Thank you.

Health Committee
NRNA NCC USA

Informed Consent for Telehealth

1. I understand that my healthcare provider wishes to evaluate, diagnose, manage, and/or treat my medical condition through an interactive video/telephone communication involving the electronic transmission of information referred to as “telehealth” or “telemedicine.” I further understand that because my provider and I are not in the same room, a telehealth consultation will not be the same as an in-person visit as my provider must rely solely on the information reported to make recommendations.

2. I understand that while steps are taken to secure the telehealth communication, there is no guarantee of security and there are potential risks to this technology, including interruptions and disconnections of the audio/video link, unauthorized access, and other technical difficulties.

3. I understand that my healthcare provider or I can discontinue the consultation at any time for any reason and I confirm that my participation in telehealth is completely voluntary.

4. By participating in a telehealth consultation, I confirm that the risks, benefits and any practical alternatives have been discussed, I have had the opportunity to ask questions regarding the process, and that my questions have been answered to my satisfaction.

By signing below, I certify that I am the legal representative of the participant or that I am the patient and am 18 years of age or older, or otherwise legally authorized to consent. I have carefully read and understand the above statements. I have had all my questions answered. I understand that this informed consent will become a part of my medical record.

Signature of Patient or Patient’s Legal Representative _
Date and Time_

Printed Name of Patient or Patient’s Legal Representative Relationship to the Patient

Health Committee
NRNA NCC USA

Dr. Sanju Mahato – Chair
Bikash Jung Thapa – Coordinator
Avinash Nayak – Member
Biswash Bhusal – Member
Ram Prasad Khanal – Member
Shyama Shiwakoti – Member
Srijana Sharma – Member (BOD, NRNA NCC USA)