जीबन बचाइदिन सहयोग याचना -गो फन्ड मि संचालनमा

इनेप्लिज २०८१ वैशाख ७ गते २३:५६ मा प्रकाशित

दांग जिल्ला शान्तीनगर गाउपालिका निवासी अटो चलाउदै आउनुभएका ज्ञान बहादुर केसी आफैले चलाएको अटो दुर्घटना भई शक्त घाईते हुनुभएको छ ।

बिगत १० दिनदेखि एक बर्षका नाबालक छोरालाई च्यापेर केसीकी श्रीमती पार्बती रावत श्रीमानको उपचारमा दिनरात खटिरहनु भएको छ ।

कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखिएको र उपचारमा सुधार हुदै आएपनि आर्थीक अबस्था कमजोर भएका कारण अत्यन्तै गार्हो भएको छ ।

प्रत्येक दिन ५ हजार रुपैया सम्मको औषधी खर्च छ देश बिदेशमा हुनुहुनेले थोरै थोरै सहयोग गरिदिनुभए जीवनदान मिल्ने थियो । गोफण्ड मार्फत सहयोग गरिदिनु होला ।

सहयोग गर्न यहाँ थिच्नु होला : https://www.gofundme.com/f/jabna-bcaithana-sahayaga-yacana?utm_campaign=p_cp+fundraiser-sidebar&utm_medium=copy_link_all&utm_source=customer

प्रतिक्रिया