गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

इनेप्लिज २०८१ वैशाख ७ गते ११:०८ मा प्रकाशित

काठमाण्डौं

गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्यासा मिडिया ग्रुपको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

गीतमा चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङको शब्द, चित्र बहादुर तामाङ सङ्गीत र करसा¬को एरेन्ज रहेको छ । एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको छ । गीतलाई चित्र बहादुर तामाङ जिम्बाले निर्देशन गरेका हुन । गीतमा मौलिक पक्षलाई विशेष रुपमा समेटिएको छ । तामाङ जातिहरुको भाषा र सस्कृतिलाई गीतमा देखाइएको छ । गीतमा रितु दिलोन तामाङ, प्रितम तामाङ वाइवा लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियोः

प्रतिक्रिया