भर्जिनिया ब्रिस्टोका कविरराज बोहरा “ निर्दोष “

इनेप्लिज २०८१ वैशाख ४ गते ११:०३ मा प्रकाशित

मनासस् भर्जिनियाको ब्रिस्टो निवासी तथा गेनिसभिल स्थित टेस्ट अफ् इन्डियाका सञ्चालक समाजसेवी कवीरराज बोहरालाई गत वर्ष २०२३ जुलाई १६ का दिन प्रिन्स विलियम काउन्टी प्रहरीले १३ वर्षीय बालिकालाई अनुपयुक्त ढंगले छोएको आरोपमा केस लगाएको थियो ।

हिजै मात्र , औंठा छाप् ( फ़िंगर प्रिन्ट ) जॉचको नतिजाबाट कविरराज बोहरा “ निर्दोष “ प्रमाणित् भएको कुरा सुदुर पश्चिम समाजका कल्याण कार्कीले खेम भट्टचन लाई जानकारी गराएका छन् ।

प्रतिक्रिया