ओखलढुंगा जिल्लाको  खिजीदेम्बा गाउँपालिकामा भेटिएको गुफाभित्रको विभिन्न आकृतिका फोटो पिक्चरहरु

बेद प्रसाद घिमिरे २०८० चैत १८ गते ३:०७ मा प्रकाशित

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा ९ पात्ले दोराखर्कको लाङमार्वा भीरमा अनौठो गुफा भेटिएको छ । उक्त भीरमा ६० मिटर लामो गुफा भेटिएको वडाध्यक्ष ङ्वाङफुरी शेर्पाले जानकारी दिनुभयो । ‘हामीले धेरै पहिला भीरबाट धुँवा निस्केको देख्थ्यौँ,’ वडाध्यक्ष शेर्पाले भन्नुभयो, ‘माने सफा गर्ने टीमको अनुभव भएकाले भीर उक्लिएर जाउँ न त भनेर हेर्दा गुफा फेला परेको शेर्पाले बताउनु भयो गुफाको साँघुरो मुखबाट भित्र छिरेपछि २० फिटजति तल झरेर तेर्सो जान सकिने शेर्पाको भनाई छ । गुफाभित्र भने पर्याप्त ठाउँ रहेको छ भने

प्रतिक्रिया