क्यानडाका गीतकार रबि मान सिंह बस्न्यातको शब्द तथा टीका बम्जन तथा अभिनय यादवको स्वरमा हल्का हल्का गीत सार्वजनिक

इनेप्लिज २०८० फागुन १२ गते १:०७ मा प्रकाशित

क्यानडाका गीतकार रबि मान सिंह बस्न्यातको शब्द तथा टीका बम्जन तथा अभिनय यादवको स्वरमा हल्का हल्का गीत सार्वजनिक भएको छ । यस गीतको संगीत पनि टीका बम्जन कै रहेको छ ।

उक्त भिडियो(श्रब्य दृश्य)मा अभिनय गर्ने कलाकारहरुमा आकाश श्रेष्ठ ,मलिका महत तथा पुष्प खड्का रहेका छन् ।

प्रतिक्रिया