पूजाले मध्यरातमा लेखिन् पललाई जन्मदिनको शुभकामना, एक वर्षपछि बिग्री एको सम्बन्धमा फर्कियो बहार (भिडियो सहित)

इनेप्लिज २०८० फागुन ११ गते ३:३४ मा प्रकाशित

नायिका पूजा शर्मा र अभिनेता पल शाहको सम्बन्धमा पुरानै रौनक फर्किएको छ । पल शाह जेलबाट निस्किएदेखि झन्डै एक वर्ष उनीहरुबीच पानी बाराबारको अवस्था थियो ।

पूजा शर्माले आज मध्यरात ठिक १२ः०० बजे स्टटास पोस्ट गर्दै पललाई जन्मदिनको शुभकामना दिएकी छन् । उनको शुभकामना सन्देशले आपसी तुष मेटिएको सन्देश दिन्छ । कुनै पल पलसित आफू रिसाए पनि अहिले मित्रता झनै मजबुत भएको उनले बताएकी छन् ।

https://www.youtube.com/watch?v=KoU7PXY6rrE

प्रतिक्रिया