भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किए !

इनेप्लिज २०८० माघ १८ गते २३:०२ मा प्रकाशित

बेद प्रसाद घिमिरे-मधेशका केही जिल्लाको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएकाछन। पूर्वरानी कोमलसहित भ्रमण दलका अन्य सदस्यहरुसँगै सिमराबाट स्थलमार्ग हुँदै काठमाडौंआयको बताइएको छ ।

शाह दम्पती कान्ति राजपथ हुँदै राजधानी फर्केको राष्ट्रिय शक्ति नेपालले जनाएको छ । उक्त पार्टीका अध्यक्ष विष्टले शाहलाई टिकाभैरव लेलेस्थित गाउँको निवासमा चियापान गराएका थिए ।

आफैँले गाडी चलाएर हेटौंडा हुँदै काठमाडौं आएको राष्ट्रिय शक्ति नेपालले जनायको छ।

प्रतिक्रिया