अब राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान संग छलफल र समन्वय गरी अघि बढनुपर्छ ।
सर्वप्रथम राजा ज्ञानेन्द्र शाह परिवारले आफु वरिपरिका केही स्वार्थी र अवसरवादी तत्वहरुलाई तत्काल निष्कासन गर्नुपर्ने देखिन्छ । राजा ज्ञानेन्द्र शाहले आफनो को हुन र पराया को हुन भन्ने कुरा पहिचान गर्न सक्नुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवारले वीर बलबहादुर कुँवर, जंग बहादुर राणा, पृथ्वीनारायण शाह, महेन्द्र शाह र चाणक्य नीति लिएर अघि लिएर अघि बढनुपर्छ ।
राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान विभिन्न सुरक्षा निकायहरू संग छलफल र समन्वय गरी अघि बढनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवारको सुरक्षाकर्मी अर्थात सुरक्षा निकायहरू संग समन्वय नभए जस्तो कताकतै मलाई महसुस भएको छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाईल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया