मैले जानेको कुरा जुक्तिको साथ जसरी हुन्छ शासकले साम, दाम, दण्ड, भेद र कुटनीतिका साथ सत्ता कब्जा गर्ने हो । निडरले मात्र सत्ता कब्जा गर्न सक्छ । सत्ता कब्जा गर्न आँट, हिम्मत र साहस आवश्यक छ । शासक संग मुलुकमा जनताहरुको हित बारे के के गर्ने दुरदर्शि कार्ययोजना र भिजन बारे स्पष्ट योजना र खाकाको पुर्व तैयारी रहन आवश्यक छ । पुर्व योजना र खाकाको तैयार नगरी लिएको शासक सफल हुन सक्दैन असफल हुन्छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाईल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया