क्यानेडियन स्टडी सेन्टरले आफ्नो नयाँ शाखा कुमारीपाटीमा खोल्यो

इनेप्लिज २०८० माघ ८ गते १०:५६ मा प्रकाशित

क्यानेडियन स्टडी सेन्टरले आफ्नो नयाँ शाखा कुमारीपाटीमा खोलेको छ। यसअघि नयाँबानेस्वर , मैतिदेबी ,कमलादी , बागबजार ,चितवन ,बुटुवल र इटहरीमा रहेको क्यानेडियन स्टडी सेन्टरले आफ्नो आठौ शाखाको रुपमा कुमारीपाटीमा नयाँ अफिस संचालनमा ल्याएको हो।

कुमारीपाटीमा एक कार्यक्रमका बीच संचालनमा आएको उक्त अफिसलाई योगेश रंजित ,उपासना घिमिरे र बिजयनाथ जोशीले एकसाथ दिप प्रज्वलन गरि उद्धाटन गरेका थिए। क्यानडा अध्ययनका लागि जाने विद्यार्थीहरुले सम्पूर्ण सुबिधा कुमारीपाटी पनि बाटै पाउने छन्।

लामो समय देखि क्यानडा अध्ययनका लागि जाने विद्यार्थीहरुलाइ परामर्श दिदै आएको क्यानेडियन स्टडी सेन्टर क्यानडा अध्यनको लागि विद्याथीमाझ पहिलो रोजाईमा पर्ने कन्सल्टेन्सी हो। क्यानेडियन स्टडी सेन्टर नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत भएकाले यो विश्वसनीय संस्था हो । यो संस्था विशेषतः क्यानडाको मात्र गर्छ।

प्रतिक्रिया