गीतकार डा. मोहनप्रसाद जोशीको शब्द तथा आनी छोईङ डोल्मा, रामकृष्ण ढकाल, बाला भट्टराईको स्वरमा कहाँ छ ठाउँ भन्ने गीति संग्रह सार्वजनिक

इनेप्लिज २०८० माघ ६ गते १६:५८ मा प्रकाशित

गीतकार डा. मोहनप्रसाद जोशीको शब्द तथा चर्चित गायिका आनी छोईङ डोल्मा, लोकप्रिय रामकृष्ण ढकाल तथा बाला भट्टराईको स्वरमा गीति संग्रह कहाँ छ ठाउँ भन्ने गानाको युट्युब सार्वजनिक भएको छ । गत जनवरी १४ का दिन सार्वजनिक गरिएको उक्त गीति संग्रह केवल हाललाई सुन्न मात्र सकिने छ ।

तर यो आफ्नै युट्युबमा बाहिर ल्याईएको छ । यसको श्रब्य दृश्य ( भिजुअल) नभएता पनि सङ्गीत न्ह्यू बज्राचार्यले दिएका छन् । यस गीति संग्रहमा ११ वटा गीतहरु रहेका छन् ।

गानाहरूको सूची यस प्रकार रहेको छ :

१. कहाँ छ ठाउँ रचना : डा. मोहनप्रसाद जोशी, सङ्गीत : न्ह्यू बज्राचार्य, स्वर : रामकृष्ण ढकाल
२. हे पाहुना ! रचना : डा. मोहनप्रसाद जोशी, सङ्गीत : न्ह्यू बज्राचार्य, स्वर : आनी छोइंग डोल्मा
३. हात मिलाई हातमा : रचना : डा. मोहनप्रसाद जोशी, सङ्गीत : न्ह्यू बज्राचार्य, स्वर : बाला भट्टराई
४. तिम्रो प्रीत छ साह्रै अनौठो : रचना : डा. मोहनप्रसाद जोशी, सङ्गीत : न्ह्यू बज्राचार्य, स्वर : रामकृष्ण ढकाल
५. एउटा नदी बगिरहेछ : रचना : डा. मोहनप्रसाद जोशी, सङ्गीत : न्ह्यू बज्राचार्य, स्वर : आनी छोइंग डोल्मा
६. प्रेमी भएछु, प्रेमिका पनि : रचना : डा. मोहनप्रसाद जोशी, सङ्गीत : न्ह्यू बज्राचार्य, स्वर : बाला भट्टराई
७. मलाई देऊ प्रिय ;रचना : डा. मोहनप्रसाद जोशी, सङ्गीत : न्ह्यू बज्राचार्य, स्वर : रामकृष्ण ढकाल
८. स्वयम् बाट आफूलाई मुक्त पाए : रचना : डा. मोहनप्रसाद जोशी, सङ्गीत : न्ह्यू बज्राचार्य, स्वर : आनी छोइंग डोल्मा
९. भर्देऊ मेरो मन : रचना : डा. मोहनप्रसाद जोशी, सङ्गीत : न्ह्यू बज्राचार्य, स्वर : बाला भट्टराई
१०. हे साथी : रचना : डा. मोहनप्रसाद जोशी, सङ्गीत : न्ह्यू बज्राचार्य, स्वर : आनी छोइंग डोल्मा
११. हात मिलाई सँगै निस्केर जाऊँ :रचना : डा. मोहनप्रसाद जोशी, संगीत : न्ह्यू बज्राचार्य, स्वर : रामकृष्ण ढकाल

प्रतिक्रिया