पुष्पा खनालको गीत विश्व एवार्डको लागि छनौट

१ जनवरी २०२४, वाशिंटन डिसी । बरिष्ट गीतकार एबँ समधुर स्वरकी धनी गीतकार पुष्पा खनालको “प्यासी” बोलको गीत विश्वका उत्कृष्ट दश गीतमा चयन हुन सफल भएको छ । वर्ल्ड सङ्ग राईटिङ्ग एवार्ड अमेरिकाले आयोजना गरेको विश्वव्यापी प्रतियोगितामा खनालको उक्त गीत उत्कृष्ठ १० मा पर्न सफल भएको हो । वर्ल्ड सङ्ग राईटिङ्ग एवार्ड अमेरिकाले डिसेम्बर ३१ … Continue reading पुष्पा खनालको गीत विश्व एवार्डको लागि छनौट