बिरगंजमा सैनिक शासनको लागि प्रदर्शन हुँदैछ

इनेप्लिज २०८० मंसिर १३ गते ११:४२ मा प्रकाशित

स्थान:घणटघर, बिरगंज ।

प्रदर्शन गर्ने मिति:२०८० मंसिर १६ गते ।

समय: बिहान ८.०० बजे देखि ९.०० बजे सम्म एक घण्टा मात्र ।

६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूबाट मुलुकले निकास पाएन । मुलुकलाई निकास दिन ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरू बारम्बार असफल भएका छन । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य । सेना आऊ देश बचाऊ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उप राष्ट्रपति, उप सभामुख, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र व्यवस्था, सत्ता, पद, संविधान र कानुनको दुरुपयोग गरेका छन । ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूबाट मुलुकले निकास पाएन । अब मुलुकमा सैनिक शासन चाहियो । अब मुलुकमा सैनिक शासन अपरिहार्य । सेना आऊ देश बचाऊ । ८८४ जना सांसद, ६०१ सभासद र नेताहरूको कारण हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाईल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया