‘आउछौ की भनेर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक

इनेप्लिज २०८० मंसिर १० गते १३:३५ मा प्रकाशित

‘आउछौ की भनेर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । भ्वाईस अफ नेपाल बाट चर्चामा आयका गायक आरिफ रफको आवज रहेको गीतमा मोनिष निरौलाको शब्द तथा संगीत रहेको छ । गीतको भीडीयोमा धेरै सम्भाबना बोकेका मोडल अन्जान थापा सलीना खत्रीको जीवन्त क्लासिकल अभीनय देख्न सकीन्छ ।

सार्वजनिक भिडियो हेर्दा प्रेमीका हराएपछि विछिप्त बनेका एक पागल प्रमीको बारेमा दर्शाउन खोजिएको छ । देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा बिकाश मगरको समपादन, कलर र डिओपी रहेको छ । नेपमेलोको प्रस्तुतीमा भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन गरेका हुन् । पछील्लो समय गीत संगीतमा निकै रफ्तारका साथ अगाडी बढीरहेको नेपमेलोले विभीन्न किसिमका नेपाली गीतहरु दर्शक माझ प्रस्तुत गर्दै आईरहेको छ ।

प्रतिक्रिया