अमेरिकाको भर्जिनियामा आध्यात्मिक सत्संग प्रवचन हुँदै -विश्व हिन्दु महासंघ अमेरिका

इनेप्लिज २०८० कार्तिक २९ गते २०:१४ मा प्रकाशित

एचसीसी संवाददाता, वासिंटन डिसी, अमेरिका

नोभेम्बर १४ २०२

अमेरिकाको भर्जिनियास्थित सेन्ट्ली शहरविश्व हिन्दु महासंघ अमेरिकाले यहीं नोभेम्वर १७, १८ र १९ का दिन आदरणीय गुरु वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलबाट त्रिदिवशीय श्रीमद्भागवत तथा पूर्वीय दर्शन सम्वन्धि प्रवचनको कार्यक्रमको आयोजना गरेको छ ।

यो कार्यक्रम कुनै पनि किसिमको फण्डरेजको उद्देश्य नभई समस्त हिन्दुधर्मावलम्बी नेपालीभाषीलाई जोड्ने विशुद्ध प्रवचन भएको कुरा सॅस्थाका महासचिब अरुण रुपाखेतीले बताउनु भएको छ ।

डिसी महानगर वरपर रहने सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई उपस्थित भई पुण्य आर्जन गर्नको लागि आयोजक कमिटिले हार्दिक अनुरोध गरेको छ ।

Address : 4501 Pleasant Valley Rd. Chantilly VA 20151

कार्यक्रमः धार्मिक तथा आध्यात्मिक सत्संग प्रवचन

आयोजकः विश्वहिन्दु महासंघ, अमेरिका ।

समय: ३ बजेदेखि November 17,18,19 ।

सम्पर्कः अरुण रुपाखेती (703) 909-7123

बिना पोखरेलः (571)-314-4675

विजया शाहः (703) 300-7761

प्रतिक्रिया