नेपालमा सैनिक शासनको लागि एक दिने रिले अनशन

इनेप्लिज २०८० कार्तिक १६ गते १०:०३ मा प्रकाशित

नेपालमा सैनिक शासनको लागि एक दिने रिले अनशन ।
One day Relay Fasting for military rule in Nepal.

स्थान:माइतीघर मण्डला, काठमाडौं ।

रिले अनशन बस्ने मिति:२०८० मंसिर ०५ गते

समय:बिहान ८:०० बजे देखि दिउँसो २.०० बजे सम्म ।

६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूबाट मुलुकले निकास पाएन । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य । सेना आऊ देश बचाऊ ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उप राष्ट्रपति, उप सभामुख, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र व्यवस्था, सत्ता, पद, संविधान र कानुनको दुरुपयोग गरेका छन । ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूबाट मुलुकले निकास पाएन । अब मुलुकमा सैनिक शासन चाहियो । अब मुलुकमा सैनिक शासन अपरिहार्य । सेना आऊ देश बचाऊ । ८८४ जना सांसद, ६०१ सभासद र नेताहरूको कारण हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाईल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया