फरक बिधान फरक निर्वाचन फरक सोच एफ आर एन ए

मित्र लाल पार्दे २०८० कार्तिक ११ गते २०:४४ मा प्रकाशित

मित्र लाल पार्दे,बिश्वभर सार्क मुलुक लगायत बिदेशका कुनै पनि देशमा रोजगारी ब्यवसाय या अध्ययन गर्न हिडेका नेपाली पासपोर्ट वा नागरिक्ता बोकेर बिश्वका बिभिन्न देशमा छ महिना भन्दा बढी बिभिन्न मुलुकमा बसेर रहेका नेपाली नागरिकहरुलाई एफ आर एनको परिकल्पना गरिएको छ । अङ्ग्रेजीमा FRN को पुरा नाम Foreign Resident Nepali नेपालीमा प्रवासी नेपालीको परिकल्पना गरीएको छ ।

FRNA अङ्ग्रेजीमा Foreign Resident Nepali Association नेपालीमा प्रवासी नेपाली संघ भनिनेछ

फरक बिधान फरक निर्वाचन फरक सोच एफ आर एन ए
१ सार्क मुलुक पनि समावेश
२ नेपाली पासपोर्ट बोकेर बिदेशका बिभिन्न देशमा काम गर्ने नेपालीहरु समावेश हुने संस्था सार्क मुलुक सहितको एफ आर एन ए परिकल्पना
३ गेष्ट मेम्बरको परिकल्पना
४ अध्यक्ष उपाध्यक्ष महासचिव संरचनामा परिवर्तन
५ कार्यदक्षताको शिक्षा सकृयता मिटिङ कार्यक्रम उपस्थिति अनि अनुभवको पनि भोट गणना गर्ने गरी आमुल परिवर्तनको परिकल्पना
६ चुनावी प्रक्रियामा आमुल परिवर्तनको परिकल्पना
७ उम्मेदवारी र सदस्यता शुल्कमा आमुल परिवर्तनको परिकल्पना
८ एउटै संस्थामा रहेर काम गर्ने संस्थागत परिवारहरुको सम्बन्ध कहिल्यै नबिग्रनेगरी आमुल परिवर्तनको परिकल्पना
९ नयाँ केही गर्छु भन्नेहरुलाई काम गर्न प्रेरित गर्ने नितिमा आमुल परिवर्तनको परिकल्पना
१० धन भन्दा बिचार ठुलो सोचको परिकल्पना

प्रतिक्रिया