राजु र  निशाको ‘तिमी पनि एक्लै म पनि एक्लै’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०८० कार्तिक ४ गते १८:२८ मा प्रकाशित

काठमाडौं – गायिका निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत ‘तिमी पनि एक्लै म पनि एक्लै’को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बिरेन्द्र भट्टले छायाँकन गरेको यस गीतको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसअघि श्रेष्ठको शब्द संगीतमा रहेको

प्रतिक्रिया