जय जय माता दुर्गे भवानी भजन भिडियो

इनेप्लिज २०८० कार्तिक ३ गते ०:५५ मा प्रकाशित

सीता अर्यालको स्वर तथा गीत रचनाकार र संगीतकार प्रेम खड़काको रचना र संगीतमा “ जय जय माता दुर्गे भबानी “ भजन यूट्यूबमा सार्वजनिक भएको छ ।

साथै यो भजनमा गायनमा ददिराम ढुंगानाले पनि साथ दिएका छन् ।

यसमा सामूहिक स्वरमा भंवानी कडेल खड्का ,यशस्वी खड्का तथा योगेश बिश्वकर्माको रहेको छ । निर्देशन प्रेम बा खड्काले गरेका हुन् ।

हेरौ र प्रतिक्रिया दिऔ ।

प्रतिक्रिया