अमेरिकामा छायाँकन गरिएको डेउडा गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०८० कार्तिक १ गते २२:३७ मा प्रकाशित

अमेरिकामा छायाँकन गरिएको डेउडा गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त अङ्कियदृश्य (भिडियो )अक्टोबर १५ का दिन सार्वजनिक भएको हो । रोहित ढुंगाना तथा पशुपति खनालको स्वर रहेको उक्त गीतको गीतकार रोहित ढुंगाना नै हुन् ।

केदार बिक्रम शाही ,सुजना क्षेत्री ,बिष्णु थापा तथा इशिका खत्रीको अभिनय रहेको छ भने शिब बिकले निर्देशन तथा नृत्य निर्देशन गरेका छन् ।

प्रतिक्रिया