हाम्रो मुलुकमा पनि सि जिनपिंग जस्ता शासक भएको भए राज्यकोष ढुकुटी दुरुपयोग र अपराध गर्ने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुख, मुख्यमन्त्रीहरु, ६०१ जना सभासद, ८८४ जना सांसद, नेताहरू, मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य जो कोही हुन सबैलाई आजीवन कारावास र मृत्युदण्ड को सजाय हुने थियो । मुलुकमा सि जिनपिंग जस्ता शासकको जन्म नहुनु नै दुर्भाग्य हो ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया