अमेरिकाको डिसी महानगर क्षेत्रको मनासस क्षेत्रमा अक्टोबर १४ का दिन आयोजना हुने दशैँ तिहार महोत्सवको लागि द स्यान सो नामक कार्यक्रम मार्फत यसको प्रचार प्रसारमा जुटेको छ । अर्थात् महोत्सवको प्रबर्द्धनमा लागेको छ ।
द स्यान सो नामक कार्यक्रमको दोश्रो शृंखला समेत सार्वजनिक भै सकेको छ । द स्यान सो रमाइलो गफ गाफ,सुख दुख र अमेरिका बसाई र भोगाई ,रमाइलो र विभिन्न कुराहरुलाई समेट्दै अतिथिहरुसंग बिशेष अन्तर्वार्ता तथा कुराकानी गर्ने गर्दै आएको छ ।
यो पोडकाष्ट संचालन शाकार कार्की ,अनिश कार्की तथा निशान्त काफ्लेले गर्दै आएका छन् ।
बिस्तृत जानकारी हेर्न यहाँ थिच्नु होला :
प्रतिक्रिया