मुलुकमा सबै पार्टीगत कार्यकर्ताहरु छन मुल्यवृद्धिको के को विरोध गर्थे ?
इनेप्लिज
२०८० भदौ १९ गते २:२२ मा प्रकाशित
मुलुकमा जनता भए पो खाधान्न, ग्यास, पेट्रोल, डिजेल र मट्टीतेल मुल्यवृद्धिको विरोध गर्थे होलान । तर मुलुकमा सबै पार्टीगत कार्यकर्ताहरु छन खाधान्न, ग्यास, पेट्रोल, डिजेल र मट्टीतेल मुल्यवृद्धिको के को विरोध गर्थे ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया