नयाँ तीज गीत “किन चाहियो पोइ” सार्वजनिक

इनेप्लिज २०८० भदौ १२ गते २२:४७ मा प्रकाशित

“किन चाहियो पोइ” नामक नयाँ तीज गीत सार्वजनिक भएको छ ।

गत अगस्त २५ का दिन उक्त गीत सार्वजनिक भएको हो । गीतको बोल नै किन चाहियो पोइ राखिएको छ भने गायक छत्र शाही तथा गायिका काजल शाहीले गीत गाएका हुन् ।

शब्द तथा संगीत अग्नि पराजुलीको रहेको छ । यस गीतका नृत्य निर्देशक ,सम्पादन तथा निर्देशन डेव दोर्जे लामाले गरेका हुन् ।

प्रतिक्रिया