सरकारले चार जना एआइजीको सरुवा गरेको किन ? सरकारले नियम र मापदण्ड विपरीत सरुवा गरेको छ । अब व्यवस्था नै फ्याँक्नु पर्ने अपरिहार्य छ ।
सरकारले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गरेकाे किन ? सरकारले चार जना एआइजीको नियम र मापदण्ड विपरीत सरुवा गरेकोछ । व्यवस्था नै फ्याँक्नुपर्ने आवश्यक छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान राम्रोसँग गरिरहेका चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरकारले सरुवा गरेको यथार्थ र वास्तविकता प्रायःजसो सबैलाई थाहा छ । यसकारण अब छिट्टै व्यवस्था नै फ्याँक्नुपर्ने हुन्छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया