कास्की जिल्ला माछापुच्छ्रे गाउपालीका भएर आउने सेति नदीको विचमा ढुङगामा अड्कीएको अबस्थामा एक जना महीलाको सब फेला परेको छ । शव बालुवा झिक्ने मजदुरले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आज मात्रै नेपाल प्रहरी र ससस्त्र प्रहरीको सयुक्त टोलिले सेतिको भेलमा ढुङगामा अड्कीएकी महीलालाई उद्धार गरेको छ । शब सडे गलेको अबस्थामा शसस्त्र प्रहरीले निकालेको छ कस्तो अबस्थामा थियो त शव हेर्नुहोस स्थलगत रिपोर्ट
प्रतिक्रिया