भर्जिनियामा बिपुल क्षत्रीको सांगेतिक कार्यक्रम हुदै

इनेप्लिज २०८० साउन १३ गते २:१४ मा प्रकाशित

भर्जिनिया -यही आउदो सेप्टेम्बर १५ तारिख शुक्रवारका दिन भर्जिनियाको एनाडोलमा ८ बर्षपछि अमेरिकामा बिपुल क्षत्री/ट्राभललिग ब्याण्ड द्वारा सांगेतिक कार्यक्रम हुदैछ।

कार्यक्रमको सुरुवात प्रकृति देउजाले अंग्रेजी गीत गाएर सुरुवात गर्दैछिन् भने पासा ब्याण्ड,बेसमेन्ट ब्याण्ड,अजस्त्रा ब्याण्ड र जस्मिन श्रेष्ठको प्रस्तुति रहने छ।

कार्यक्रमको इभेन्ट प्रमोटर्स गणेश पाण्डे र आशिष संग्रौला रहेका छन्।

कार्यक्रमको आयोजक भने Akb company,Nine Events,thapa investment group हुन्।

Get your ticket for September 15th !!! Limited general ticket left.

https://www.xudustore.com/?fbclid=IwAR3hOZ6HDS-8GwVQuH8NqICAjhwNCSy_9Ou-s2h_AvyRtdIRb2aPmhXyurs

BIPUL CHETTRI LIVE IN CONCERT Ashish Bhadel Kshitiz Bhandari Shiva Bishwakarma Khadga Oli Ram Mishra Nick Dahal Sudim Magar LIza’s Beauty and Fashion Hub Neerakar Uprety Lumanti Virginia

प्रतिक्रिया