युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिण र पूर्वी अग्रपक्तिमा युक्रेनी सेनाले रुसी सेना पछि धकेलिएको खवर पाए पछिआफ्ना सैनिकहरूमा विश्वास व्यक्त गरेका छन्। र उनिहरु प्रति गर्व गरेका छन ।
“हामी हाम्रा सेनाहरुसॅग विश्वास गर्छौं। हामी काम गर्न जारी राख्छौं, “उनले युक्रेनी सशस्त्र बलका प्रमुख भालेरी जालुज्नीले सूचना अध्यावधिक गरेपछि टेलिग्राममा पोष्टमा प्रकाशन गरेका छन ।
उनको टिप्पणी दक्षिणी मोर्चामा रुसी सेनालाई धकेलिएको सूचना आए पछि बीचमा आएको हो ।
जेलेन्स्कीले उनले हतियार र गोला बारुदको आपूर्तिको बारेमा अद्यावधिकहरू प्राप्त गरेका थिए।
हाम्रो वायु रक्षा प्रणालीको लागि सुदृढीकरण अवस्था भएको उनले भने।
यसलाई धेरै आवश्यक पर्ने ठाउँमा पठाइने बताए।
प्रतिक्रिया