उनि गुल्चना मिया, घर बाजुरा । डेढ वर्ष अघि, ३ सन्तान सहित परिवारका लागि खाना बनाउँदै गर्दा उनलाई एक्कासी रिगंटा लाग्यो । क्षयरोगबाट ग्रसित उनि खाना पकाउँदै गरेको चुलोमै ढलीन् । उनको शरिर जल्यो । पजः त्यसपछि परिवारले उपचारका लागि काठमाडौ ल्याए । उनको शरिरको धेरै भाग जलेकाले उपचारमा लामो समय लाग्ने भयो । तर नियमित फलोअप गर्नु पर्ने थियो । बाजुरा जाने आउने सम्भव थिएन । आर्थिक अवस्थाका कारण होटल बस्ने पनि सकेनन । त्यसपछि गुल्चना अहिले पुनस्थापन केन्द्रमा बसेर आफ्नो नियमित फलोअप गराइरहेकी छिन् ।
बाइटः गुल्चना मिया
उनका श्रीमान धनराज मियाले संस्थामै बसेर उनको रेखदेख गरिरहेका छन् । अहिले गुल्चनाको पलाष्टीक सर्जरी भैरहेको छ
प्रतिक्रिया