नायिका प्रियंका कार्कीकी सासु रविनाले गरिन प्रेमीसंग धुमधाम विवाह्, दुई छोराले यसरि आन्माए आमालाई (भिडियो सहित)

इनेप्लिज २०८० असार ९ गते १०:०७ मा प्रकाशित

सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी रवीना देशराज श्रेष्ठ विवाह गरेकी छन्।

उनले बिहीबार स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन्। स्टुआर्ट बेलायती नागरिक हुन्। उनी विश्व वन्यजन्तु कोषमा कार्यरत छन्।

रवीनाकी बुहारी तथा अभिनेत्री प्रियंका कार्कीले इन्स्टाग्राममा विवाहको केही भिडिओ सार्वजनिक गरेकी छन्।

उनीहरूको विवाह समारोहमा रवीनाका छोरा आयुष्मान, आशीर्मान, बुहारी प्रियंका कार्की, नातिनी, स्टुआर्टकी छोरीलगायतको उपस्थिति थियो।

उनीहरूले गतवर्ष प्रेम दिवसको अवसरमा इन्गेजमेन्ट गरेका थिए।

https://www.youtube.com/shorts/db9eBDxd2VE

प्रतिक्रिया