रोशनी कार्कीको दर्दनाक भिडियो बजारमा

इनेप्लिज २०८० जेठ २७ गते १२:०३ मा प्रकाशित

शान्ति श्री परियार र कुमार गौतमको स्वरमा रहेको म्युजिक भिडियोमा चर्चित कलाकार रोशनी कार्कीलाई दर्दनाक अवस्थामा प्रस्तुत गरिएको छ । माया प्रेमलाई बिछोडको रुपमा प्रस्तुत गरी बनाईएको भिडियो पोखरा र आसपासको क्षेत्रमा छायंकन गरिएको हो । कुमार गौतमको कथा बस्तुमा सुवास अंगाईले निर्देशन गरेका हुन् । गणेश सापकोटाको छायंकन रहेको गीतलाई नयन शर्माले लेखेका हुन् ।

भिडियो हुर्नुहोस् ।

प्रतिक्रिया