रामकृष्णको स्वरमा “आफ्नै छायाँले” सार्वजनिक

इनेप्लिज २०८० जेठ २१ गते १५:०९ मा प्रकाशित

गायक रामकृष्ण ढकालको स्वरमा रहेको “आफ्नै छायाँले” गीतको भिडियो आस्था मिडियाको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । गितकार दिलिप योन्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा रहेको गीतको अडियोलाई विन्दाबासिनी म्युजिक ले बजारमा ल्याएको थियो ।

गीतको अडियोलाई मिक्सिङ र मास्टरीङ किशोर थापाले गर्नु भएको छ । यस गीती संग्रहको आवरण डिजाईन भने अनिल स्थापित ले गर्नुभएको छ । “आफ्नै छायाँले” गितको भिडियोमा अजय रेग्मीले छायाकन गरेका छन भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन ।सुजन शाहिको सम्पादन रहेको भिडियोमा पुष्पल खड्का र किरण केशी र रुपा कडेँलको अभिनय रहेको छ ।

हेनुहोस भिडियो ।

प्रतिक्रिया