सैनिक शासनको लागि काठमाडौंमा पाँचायण पुजा !

इनेप्लिज २०८० जेठ ९ गते १०:४५ मा प्रकाशित

केही नेताहरू र सांसदहरूबाट भएको मानव तस्करी कार्यले नेपालीहरुको स्वाभिमानमा आँच आएको छ ।

सेना आउ देश बचाउ । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य । म प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी भने होईन । मुलुकमा नेताहरू र सांसदहरूबाट नै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको व्यापक दुरुपयोग भएको छ । नेताहरू र सांसदहरूबाट मुलुकले आजसम्म निकास पाएन । नेताहरूको कारण मुलुक संकटमा परेको छ । नेताहरूबाट र वर्तमान व्यवस्थाले मुलुकमा निकास आउँदैन । मुलुकको अन्तिम विकल्प भनेको नै सैनिक शासन हो । सेना आउ देश बचाउ । मुलुकको नेताहरूमा विश्वसनीयता देखिएन । केही नेताहरू र सांसदहरूबाट भएको मानव तस्करी कार्यले नेपालीहरुको स्वाभिमानमा आँच आएको छ । सेना आउ देश बचाउ ।

अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य । सेना आउ देश बचाउ । सैनिक मुख्यालय जंगी अड्डा भद्रकाली जाउँ सेना आऊ देश बचाऊ भनौं । सेना आऊ देश बचाऊ भन्दै अब जनताहरु जताततै बाट सडकमा आउनुपर्ने र निस्कनुपर्ने भएको छ । मुलुकका केही नेताहरू र सांसदहरूले भुटानी शरणार्थीको नाममा नेपाली नागरिकहरुलाई बेचबिखन गर्ने कार्य गरे । यसप्रकार मुलुकमा केही नेताहरू र सांसदहरू बाट मानव तस्करीको धन्दा भएको छ । सेना आउ देश बचाउ । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य ।

भुटानी शरणार्थीको नाममा नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काम गरे । सेना आउ देश बचाउ । हुँदाहुँदै नेताहरूले भुटानी शरणार्थीको नाममा मानव तस्करीको धन्दा गरी नेपाली नागरिकहरु बेचबिखन गर्ने कार्य गरे । सेना आउ देश बचाउ । नेपाली नागरिकहरुलाई शरणार्थी बनाई लाखौं मुल्यमा बेचेर पैसा कमाउन पल्केका जोसुकै भएपनी जघन्य अपराधी हुन । अब सेना आउ देश बचाउ । सेना आउ देश बचाउ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ ।

मुलुकको नेताहरू र सांसदहरूको चरीत्र कोही नेपाली नागरिकहरु बेच्ने, कोही भ्रष्टाचार गर्ने, कोही हत्याकाण्ड गर्ने, कोही सुन तस्करी गर्ने, कोही कालोबजारी गर्ने र कोही बलात्कार गर्ने आदि इत्यादि काण्डै काण्ड छन । अझै राजनीति पार्टीका कार्यकर्ता र दासहरुलाई हाम्रो नेताहरू र सांसदहरू भन्न लाज लागेको छैन । सेना आउ देश बचाउ ।

सांसदहरू र नेताहरूको भ्रष्टाचार काण्डै काण्ड छन ओम्नि भ्रष्टाचार काण्ड, यति भ्रष्टाचार काण्ड, ७० करोड भ्रष्टाचार काण्ड, बालुवाटार (ललिता निवास काण्ड), नक्कलि लडाकु प्रकरण (क्यान्टोनमेन्ट काण्ड), सिसि टिभि फुटेज काण्ड, नेपाल स्टक एक्स्चेन्ज काण्ड, ढाका राम श्रेष्ठ को साडे २ करोड काण्ड, कृष्ण बहादुर महरा ५० करोड काण्ड, पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार काण्ड, नेपाल टेलिकम को फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार काण्ड, बालुवाटारको सरकारी जग्गा बेचबिखन काण्ड, सेक्युरिटी प्रीन्टिग प्रेसमा अर्बौं रुपियाको भ्रष्टाचार काण्ड, कोरोना भाइरसको नाममा मेडिकल सामग्री खरिदमा मन्त्रीले डेढ अर्बको घोटाला भ्रष्टाचार काण्ड, कोरोना भाइरसको महामारीमा सुलभ अग्रवालले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको काण्ड, नेताहरुले भुकम्प आएको बेलामा पनि बाहिरी मुलुकहरुबाट आएको बिदेशी सहयोगहरु, सर सामानहरु र राहतहरुको व्यापक दुरुपयोग भएको काण्ड र ३३ किलो सुन तस्करी काण्ड यस्ता अर्बौं रुपियाको भ्रष्टाचार कति हो कति भनी साध्य छैन । प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित कैलालीको टीकापुरमा नौ जनाको हत्याकाण्ड, निर्मला पन्त बलात्कार काण्ड, अपहरण काण्ड र अब हुँदाहुँदै नेपाली नागरिकहरु बेचबिखन काण्ड (मानव तस्कर काण्ड) मुलुकमा भ्रष्टाचार काण्ड, हत्याकाण्ड, सुन तस्करी काण्ड, बलात्कार काण्ड, कालोबजारी गर्ने काण्ड र मानव तस्करी काण्ड आदि इत्यादि नेताहरू र सांसदहरूको काण्डै काण्ड छन । सेना आउ देश बचाउ ।

इतिहास साक्षी छ आफनो देशको नागरिकहरुलाई अरूको देशको नागरिकहरु बनाएर बेच्ने काम राजा श्री ५ महेन्द्र शाह, श्री ५ बिरेन्द्र शाह र श्री ५ ज्ञानेन्द्र शाहले कहिले पनि गरेनन । नेताहरूबाट मुलुकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार ढाल्ने पटकपटक नाटक मंचन गरिरहेका छन । मुलुकमा ६ महिना सरकार टिकाउन हम्मेहम्मे परेको छ लाजमर्दो कुरा छ । सेना आउ देश बचाउ ।

नेताहरूबाट र वर्तमान व्यवस्थाले मुलुकमा निकास आउँदैन । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ । सेना आउ देश बचाउ । सेना आउ देश बचाउ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ ।

नेताहरूको भुटानी शरणार्थी काण्ड बाहिर आउँदा पनि जनताहरुको आँखा अझै खुलेको छैन । अझ पनि विभिन्न पार्टीहरुका कार्यकर्ताहरु र दासहरुलाई मानव तस्करहरु, भ्रष्टहरु र चोरहरुलाई हाम्रो नेताहरू भन्न लाज लाग्दैन ? लाजमर्दो कुरा छ । मानव तस्कर गर्ने, भ्रष्टाचार गर्ने चोर र भ्रष्ट नेताहरूको पछि कतिन्जेल लाग्ने ? नेताहरूको वास्तविक चरितार्थ सबै छताछुल्ल भएको छ ।

आज केही नेताहरू र सांसदहरुले नेपाली नागरिकहरुको बेचभिखन गर्ने मानव तस्करको कार्यले विश्वभर नेपालीको शिर निहुरिनु र लज्जित हुनुपरेको छ । नेताहरू र सांसदहरूको कारणले नेपालीहरुको स्वाभिमानमा आँच पुगेको छ । सेना आउ देश बचाउ । मुलुकमा वास्तविक जनताहरु छन भने अब सडकमा आई सेना आउ देश बचाउ भनौं । नेताहरूलाई मुलुकमा ६ महिना सरकार टिकाउन हम्मेहम्मे परेको छ लाजमर्दो कुरा छ । सेना आउ देश बचाउ । नेताहरूको कारण हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान हुँदै होइन संविधान फेरि पनि बन्न सक्छ । सेना आउ देश बचाउ । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ ।

विक्रम सम्वत २०७९ साल मंसिर ४ गतेको निर्वाचनपछि पनि राजनीतिक दलका नेताहरू र ८८४ जना सांसदबाट मुलुकले निकास पाउन सकेन । सेना आउ देश बचाउ । दुईचार दिन प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री बन्ने धन कमाउने धन्दा, मानव तस्कर गर्ने धन्दा, भ्रष्टाचार गर्ने र सत्ता लिप्साको स्वार्थमा मात्र लागि परेका छन । हुन त नौलो कुरा होईन आजसम्म नेताहरूबाट कहिले मुलुकले निकास पाएको थियो र अब पाउँछ ?

काँग्रेस पार्टीको गिरिजा प्रसाद कोइरालाले एकलौटी बहुमतको सरकार चलाउन सकेनन र टिकाउन सकेनन प्रायःजसो सबैलाई थाहा छ । यसप्रकार नेताहरू र सांसदहरू पटकपटक मुलुक हाँक्न असफल भएका छन । सेना आउ देश बचाउ । मुलुकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार ढाल्ने पटकपटक नाटक मंचन गरिरहेका छन । सेना आउ देश बचाउ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार कहिले ढल्ने हो ठेगान छैन । हग्नेलाई भन्दा देख्नेलाई लाज लागिरहेको छ । नेताहरू जनताहरुलाई झुक्याउन मात्र सिपालु छन ।

आज नेताहरू र सांसदहरूको कारण मुलुकमा आर्थिक संकट आएको छ । सेना आउ देश बचाउ । मुलुकको विकास र जनताहरुको लागि केही पनि भिजन, दुरदृष्टि सोच र उपलब्धि छैन । मुलुकमा ६ महिना सरकार टिकाउन हम्मेहम्मे परेको छ लाजमर्दो कुरा छ । सेना आउ देश बचाउ । राजनीतिक दलका नेताहरू ६०१ जना सभासद र ८८४ जना सांसद मुलुकलाई निकास दिन एकपटक होईन पटकपटक असफल र अक्षम प्रमाणित भइसकेका छन । सेना आउ देश बचाउ । सेना आउ देश बचाउ । नेताहरूको कारण हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । नेताहरूको कारण हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान हुँदै होइन संविधान फेरि पनि बन्न सक्छ । सेना आउ देश बचाउ । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ ।

सैनिक शासनको लागि पांचायण पुजा ।

स्थान:काठमाडौं, भद्रकाली मंदीर

समय:११ बजे

मिति:२०८० जेठ १४ गते

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा, मोबाइल नम्बर: ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया