कठै मेराे देश

इनेप्लिज २०८० जेठ ९ गते १:४८ मा प्रकाशित

कठै मेराे देश रोईरहेकाे छ, रोईरहेकाे छ,
भ्रष्टाचारीकाे कमि छैन मेराे देशमा,
भर्खरका युवाहरु मेराे देशबाट पलायन भएका छन् बेराेजगार भएर,
गरिब, दुःखिहरु खान लाउन नपाएरबिभिन्न ठुलठुलाे राेग लागेर मरिरहेका छन्,
कठै मराे देश रोहिरहेकाे छ, रोहिरहेकाे छ,

भाषण गर्दा खेरी नेताहरुले भ्रष्टचार गर्दिन भन्छन जसले नि तर धेरै जस्ता नेता, कर्माचारीहरुले भ्रष्टाचार गरेर नै छाड्छन्,
भाषण गर्दा खेरी नेताहरुले म मेराे देशलाई स्विजरल्याण्ड बनाउँछु भन्छन् तर त्याे भनाईमा मात्र सिमित रहेकाे देखिन्छ,

कठै मेराे देश अहिले सम्म नि बुढा पाखाहरुले मात्र राजनिति गरेकाे देखिन्छ,
साना युवाहरुलाई अगाडि बढ्नै नदिएकाे पाईन्छ मेराे देशमा कठै मेराे देश, कठै मेराे देश,
राम्रा जतिलाई जेल काेच्नमा अगाडि हुन्छन्, घुष खाेर खाने जति जेल बाहिर रमाईरहेकाे पाईन्छ कठै मेराे देश कठै मेराे देश,

त्यसैले हामी नेपाली जनता सबै जनता एक जुट हाै, घुष खानेलाई जेल भित्र काेचाै,
हामी आफ्नो देशमा बालेन, रवि जस्तालाई सहयाेग पुर्‍याउ,
जसले गर्दा देशकाे विकास रहनमा सफल रहन्छ।।

-स्मिर्ती राठौर

प्रतिक्रिया