संगीतकार सिएल शर्मा ,रचना र दीपकको सहकार्यमा तयार भयो ‘रङ्ग’

इनेप्लिज २०८० जेठ ५ गते ११:२९ मा प्रकाशित

काठमाडौं । गायिका रचना रिमाल र दीपक मगरको स्वरमा ‘रङ्ग’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रोहित घिमिरेको शब्द रहेको छ भने सिएल शर्माको रहेको संगीत रहेको छ । गीतमा दुई प्रेमिल जोडीबिच भएको मायाका कुराकानीलाई देखाइएको छ ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ भने गीतका एरेन्जर हुन् संजिब बराइली ।संगितकार सिएल शर्माकै युट्युब च्यानलबाट बजारमा आएको गीतमा कलर मिन रावलले गरेका छन् । भिडियोमा गायिका स्वयम रचना र गायक दीपक फिर्चड छन् । हेर्नुहोस भिडियो

प्रतिक्रिया