पानी बोक्दै कलिलो नानी कैलाली जिल्लाको दुर्गम पहाडी गाउँपालिका मोहन्यालको वडा नम्बर ३ स्थित बर्जेना गाउँकी ६ बर्षिया बालिका पिठ्रयुँमा पानीको जर्किन बोकेर घरको सिंढीमा उक्लदै । दुर्गममा बालबालिकाहरु सानो उमेरमै काममा जोतिने गरेका पाईन्छन् ।
तस्वीर : वीरेन्द्र बहादुर रावलधनगढी
प्रतिक्रिया