एउटाै शब्द र तुन्निङ “तिमीलाई हेरी हेरि सार्बजनिक

इनेप्लिज २०८० वैशाख १८ गते १२:३९ मा प्रकाशित

गायक आर्जन पाण्डे नेपाली गीत संगीत जगतका एक परिचीत नाम हो जसले आफ्नो सुमधुर आवाजले विगत लामो समय देखि देश विदेशमा रहनु भएका दर्शक स्रोताहरुको मन जित्न सफल भएका छ्न् । उनका कयौ गीत मध्ये “रेलि माई नगर ख्याल ठट्टा”, “डलर” , “ओइलेर झर्न दिन्न” जस्ता गीतहरु सन्चार माध्यममा लोकप्रिय बनेका छ्न् । तीन वर्ष अगाडि नै तयार गरिएको गीत र भिडियो एक नयाँ संगीतिक कोसेलीका रुपमा “तिमीलाई हेरि हेरि रहने ” म्युजिक भिडियो आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका छ्न् । एउटाै शब्द र तुन्निङ “तिमीलाई हेरी हेरि” बेचेको आरोप गायक आर्जन पाण्डेले संगीतकर कमल खत्री लाई क्षतिपुर्ती माग गरेको छ ।

सो गीतलाई कमल खत्रीले रचना र संगीत गरेका छ्न् भने संगीत संयोजन रिकेश गुरुङको रहेको छ । निर्देशक निकेश खड्काले न्याय पुर्वक ढंगले गायक आर्जन पाण्डेको गीतलाई भिडियोमा उतारेका छन् जसमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ । उक्त म्युजिक भिडियोमा गायक आर्जन पाण्डेले

प्रतिक्रिया