हेर्दा हेर्दै मलाई मार्नआए भन्दै पृथ्वी चोक नजीकैबाट सेतिमा खसे मानीस,गयो ससस्त्र डरलाग्दो खोचमा

इनेप्लिज २०८० वैशाख ९ गते १५:५८ मा प्रकाशित

पोखरा महानगर पालीका वडा न ९ मा पर्ने चाइना पुलको नजीकै बाट एक जना मानीस आज ब्यपता भएका छन।प्रकास सुनार दीउसो १२ बजे दौडदै आएर सेतिमा हामफालेको प्रत्यक्ष्य दर्शीले खोलेका छन नर्सरीमा काम गर्दै गर्दा उक्त मानिस मलाई मार्न आए भन्दै दौडदै सेतिको भिर तिर गएका थिए ।

प्रतक्ष दर्शी के भन्छन -ससस्त्र प्रहरी उनको खोजि कार्यमा डरलाग्दो खचोचमा कसरी गयो त हेर्नुहोस स्थलगत रीपोर्ट भिडियोमा

प्रतिक्रिया