गीतकार रबि मानसिंह बस्न्यात को शब्द मा “मलाई तिमि प्यारो लाग्छ” बोल को गित को म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०८० वैशाख ७ गते २१:३५ मा प्रकाशित

गीतकार रबि मानसिंह बस्न्यातको शब्द मा “मलाई तिमि प्यारो लाग्छ” बोल को गित को म्युजिक भिडियो रिलिज गरिएको छ। गित सुगम पोखरेल र अन्जु पन्त को स्वरमा रहेको छ भने सङ्गीत टिका बोम्जन को रहेको छ।यसको साथै म्युजिक भिडियोमा सकि इटानी र आकाश श्रेष्ठले अभिनय गरेका छन् भने भिडियो लाई निकेश खड्का ले निर्देशन गरेका छन्।

प्रतिक्रिया