नयाँ वर्ष वि.सं. २०८० साल हाम्रो घर आगनिमा आइपुग्न लागेको छ । यसै सन्दर्भमा सामाजिक सञ्जालका भित्ताहरू वार्षिक राशिफलका सामग्रीहरूले भरिएका छन् । वर्ष दिनमा ग्रहचारको चक्रमा जब सूर्यले ३६० डिग्री पूरा गरी पुनः शुन्य डिग्रीबाट अर्को वर्षको यात्रा तय गरेको स्थिति ज्योतिष गणितले देखाउँछ त्यसलाई मेषार्क अर्थात वि.सं.को नयाँ वर्ष मानिन्छ । वि.सं.को नयाँ वर्षको यही वैज्ञानिकताको कारणले अन्य संवत्का नयाँ वर्षमा भन्दा यो संवत्को नयाँ वर्षको विशेष महत्त्व रहने गर्छ । यही कारणले नै यो संवत्को नयाँ वर्षको वार्षिक राशिफल बढी महत्त्वपूर्ण मानिन्छ । र नयाँ वर्षको वार्षिक राशिफलतर्फ सबैको ध्यान आकर्षित हुने गर्छ ।
यसै सन्दर्भमा आउँदै गरेको नयाँ वर्ष वि.सं. २०८० साल कुन राशिलाई कस्तो खालको फलकारक रहेको छ भन्ने कुरालाई मध्यनजर गरी बरिष्ठ चर्चित ज्योतिषी दीपक सुवेदी (दीपक गुरु)ले बताउनु भएको राशिफलको भिडियोहरू दर्शक एवं श्रोता महानुभावको लागि यहाँ राखिएको छ हेरेर लाभ उठाउन सक्नु हुनेछ ।-
बाह्रै राशिको एकमुष्ट राशिफलः
मेष राशिको राशिफलः https://www.youtube.com/watch?v=Tw_UVeV4aTY
वृष राशिको राशिफलः https://www.youtube.com/watch?v=-n41WRIAOug
मिथुन राशिको राशिफलः https://www.youtube.com/watch?v=M-X3bRlGBpc
कर्कट राशिको राशिफलः https://www.youtube.com/watch?v=hJD00ZKWIb8
सिंह राशिको राशिफलः https://www.youtube.com/watch?v=gxYpL9VHW74
कन्या राशिको राशिफलः https://www.youtube.com/watch?v=fxoctsJhAME
तुला राशिको राशिफलः https://www.youtube.com/watch?v=z677toaGUEM
वृश्चिक राशिको राशिफलः https://www.youtube.com/watch?v=vvnwSzT5X8g
धनु राशिको राशिफलः https://www.youtube.com/watch?v=v4p3MeTEMFs
मकर राशिको राशिफलः https://www.youtube.com/watch?v=MtjRAvdiGHo
कुम्भ राशिको राशिफलः https://www.youtube.com/watch?v=KLOOdepJG_0
मीन राशिको राशिफलः https://www.youtube.com/watch?v=ipFXx3uiCYc
Attachments area
Preview YouTube video नयाँ वर्ष वि.सं. २०८० सालको संपूर्ण वार्षिक राशिफल (The Horoscope of all Zodiac of 2080 BS )
नयाँ वर्ष वि.सं. २०८० सालको संपूर्ण वार्षिक राशिफल (The Horoscope of all Zodiac of 2080 BS )
प्रतिक्रिया