अब राजाले सात दलबीच भएको पाँच बुँदे सहमति बारे रहस्य खोल्नुपर्छ

इनेप्लिज २०७९ चैत २० गते ११:१८ मा प्रकाशित

राजा र सात दलका नेताहरू बीच भएको पाँच बुँदे सहमति बारे यथार्थ, वास्तविकता र ध्रुवसत्य कुराहरु के हो ? जनताहरुले जान्न खोजिरहेका छन । अब राजा ज्ञानेन्द्र शाहले बोल्नुपर्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा 

प्रतिक्रिया