गगन सिंहको शब्द, संगीत र  स्वरमा ‘माया नगर’ सार्वजनिक

इनेप्लिज २०७९ चैत १६ गते ११:१४ मा प्रकाशित

काठमाण्डौं ।

गगन सिंहको शब्द, संगीत र स्वरमा रहेको ‘माया नगर’ गीतको भिडियो सार्वजनिक भएको छ । मायामा आइपर्ने उत्साह र निसारालाई गीतमा समेटिएको छ । प्रेमी र प्रेमीका विचको भावनात्मक प्रेम सम्बन्धलाई गीतमा देखाउन खोजिएको छ । मनोज खनालको छायाँकन , राज धामीको सम्पादन तथा मनोज खनालको निर्देशनमा भिडियो तयार पारिएको छ । ‘माया नगर’ गीतको भिडियोमा गगन सिंह, अर्जुन श्रेष्ठ , रितिका केसी र सरोज पौडेलको अभिनय देख्न सकिन्छ ।

‘माया नगर’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया